Live on
Your Voice, Your Power
काठमाडौं – शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) माथि संघर्षपूर्ण जीत हात पारेको छ शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मच्छिन्द्र…