फुटबल « Khabarhub

वर्षौ अन्तर्राष्ट्रिय खेल नहुँदा पनि घटेन फूटबल क्रेज !

काठमाडौं – २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षति पुर्‍याएको दशरथ रंगशालामा यतिबेला रमझम छ । भुकम्पले खण्डहरमा परिणत भएको रंगशालालाई १३ औं सागका दौरानमा दुलही झै सिंगारियो । झण्डै ५ वर्षसम्म आम सर्वसाधारण र खेलाडीले हेर्न नपाएको रंगशाला अहिले दक्षिण एसियाको आकर्षण भएको छ । कारण, सागको उद्घाटनदेखि समापनसम्म र विभिन्न खेलकुद…