फुटबल « Khabarhub

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बहराइनसँग बराबरी खेल्यो

काठमाडौं– नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेकी थिइन् । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा…