Live on
Your Voice, Your Power
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । शनिवार भएको खेलमा एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वेष्ट ह्यामको पोस्टमा दुई गोल गरेको थियो । एभर्टनको जीतमा बेर्नार्ड र सिगुर्डसनले एक एक गोल गरेका थिए । बेर्नार्डले खेलको १७ औं मिनेटमा गोल गर्दा सिगुर्डसनल दोस्रो हाफको…