Live on
Your Voice, Your Power
काठमाडौं – ब्राजिलमा जारी कोपा अमेरीकामा एसियाली टोली जापानले पहिलो खेलमा हार व्येहोरेको छ । कोपाको पहिलो खेलमा साविक विजेता चिलिसँग जापान ४–० गोल अन्तरले पराजित भयो । एसियाको पावर हाउसको उपनाम पाएको जापान कोपा अमेरीकामा आमन्त्रीत टोलीका रुपमा सहभागी भएको हो । जापानविरुद्ध चिलीले ४१ औं मिनेटमा पहिलोअग्रता लिएको थियो । जसमा खेलको ४१औं…