Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक निर्देशकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी गरेको छ । मंगलबार बस्ने एन्फाको कार्यसमितिले उनलाई एन्फाको प्राविधिक निर्देशकमा नियुक्त गर्ने तयारी थालेको छ । प्राविधिक निर्देशकका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो । एन्फा र ग्यारीबीच कामको जिम्मेवारी र…