Live on
Your Voice, Your Power
काठमाडौं - आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा व्यक्तिलाई अनावश्यक रूपमा बोलाएर मनोरञ्जन गरेको आरोपमा स्टार फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने भएको छ। बार्सिलोनाबाट ५० किलोमिटर ओलिभेलामा भाडामा बसेका यामलले मनोरञ्जनका लागि धेरै मानिस बोलाएका थिए। युट्युबर लगायत व्यक्ति उनको निमन्त्रणमा आएका थिए। सोही क्रममा होचा पुड्कालाई मनोरञ्जनको विषय बनाइनु यो २१ औं…