फुटबल « Khabarhub

नेयमारले गरे बलात्कार आरोप अस्वीकार, जालसाजी भएको बुवाको भनाइ

काठमाडौं– ब्राजिलियन फुटबल खेलाडी नेयमारले पेरिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले पेरिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी छन्। नेयमार फुटबल क्लब प्यारिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायीक खेल खेल्छन्। नेयमारको व्यवस्थापनले एउटा विज्ञप्ति जारी गर्दै उनले आरोपलाई "पूर्ण…