फुटबल « Khabarhub

एन्फा मैदानमा ठाउँ नपुग्दा यु–१८ टोलीको अभ्यास जावलाखेलमा

काठमाडौं– यु–१८ साफ च्याम्पियनसिप फुटबल लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली युवा टोली अभ्यास शुरु गरेको छ । आइतबारदेखि शुरु भएको अभ्यास खेल मैदान अभावका कारण जावलाखेल युथ क्लबको फुटबल मैदानमा थालिएको हो । एन्फामा जारी यु–१६ टोलीको अभ्यास समापन भएपछि एन्फा मैदानमा यु–१८ टोलीले अभ्यास शुरु गर्नेछ । सातदोबाटोस्थित एन्फा मैदान…