Live on
Your Voice, Your Power
एजेन्सी– पोर्चुगिज फरवार्ड क्रिस्टियानो इटालियन क्लब युभेन्टसलाई जसरी पनि च्याम्पियन्स लिगको उपाधि जिताउने ध्याउन्नमा छन् । हालै स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’ ग्रहणपछि रोनाल्डोले केही भनाइ राखेका थिए । जसले उनका फ्यानहरुलाई निकै भावूक बनायो । एक वर्षअघि रियल छाडेर युभेन्टस पुगेका उनी स्पेन पुग्दा सबैको केन्द्रमा थिए । उनले अवार्ड ग्रहण गर्ने कार्यक्रममा रोनाल्डो, उनको…