फुटबल « Khabarhub

कोपा अमेरिकामा आज अर्जेन्टिना र कोलम्बिया भिड्दै, मेस्सीलाई कमव्याकको अवसर

काठमाडौं-ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलको दोस्रो दिन ब्राजिलको स्थानीय समयअनुसार आज राति दुई खेल हुँदैछन् । जसमा समूह ‘ए’बाट भेनेज्वेला र पेरु भिड्दा समूह ‘बी’बाट अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुनेछ । पहिलो खेल नेपालको स्थानीय समयअनुसार भने राति १२ :४५ बजेबाट शुरु हुनेछ । दोस्रो खेल नेपालको स्थानीय समयअनुसार आइतबार बिहान ३ :…