फुटबल « Khabarhub

कोपा अमेरिकामा जापान र उरुग्वेले अंक बाँडे

काठमाडौं- कोपा अमेरिका फुटबल अन्तरगतको दोस्रो खेलमा जापानले अंक बाडेको छ । शुक्रबार बिहान भएको खेलमा जापान उरुग्वेसँग अंक बाडेको हो । ब्राजिलमा भएको खेलमा उरुग्वे र जापानले २–२ गोलको बराबरी खेले । समूह सी अन्तर्गतको खेलमा उरुग्वेविरुद्ध खेलको २५ औं मिनेटमा जापानले अग्रता बनाएको थियो । जापानका लागि कोजि मियोसिले गोल गर्दै टिमलाई अग्रता…