फुटबल « Khabarhub

च्याम्पियन्स लिगका शुरुवातकर्ता योहानसनको निधन

काठमाडौं – च्याम्पियन्स लिगका पूर्व अध्यक्ष लेनार्ट योहानसोनको निधन भएको छ । च्याम्पियन्स लिगको अवधारणा ल्याएका उनको ८९ वर्षको उमेरमा बुधबार उनको मृत्यु भएको हो । युरोपियन फुटबलको नियामक निकायमा योहानसोनले सन् १९९० देखि २००७ सम्म अध्यक्षता गरेका थिए । उनले युरोपियन कपलाई सन् १९९२ मा केही देश थप गराउँदै च्याम्पियन्स लिगमा रुपान्तरण गर्न महत्वपूर्ण…