फुटबल « Khabarhub

च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी

काठमाडौं - युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा पिएसभीलाई २–१ ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि खेलको ३४ औँ मिनेटमा वेस्टन म्याककेनी सुरुवाती गोल गरे। लिग चरणमा २० औँ स्थानमा सीमित भएको युभेन्ट्सले सुरुवातदेखि नै आक्रमण खेल प्रदर्शन गरेको थियो। पिएसभीका लागि ५६ औँ मिनेटमा…