फुटबल Archives | Page 50 of 301 | Khabarhub Khabarhub

चेल्सी घरेलु मैदानमै पराजित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-० गोल अन्तरले हराएको हो । साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्राउसले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै पुछारमा रहेको साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा उक्लिएको…