फुटबल Archives | Page 51 of 301 | Khabarhub Khabarhub

फियोरेन्टिनालाई युभेन्ट्सले हरायो

काठमाडौँ - इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ। पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो। यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो। पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर…