Live on
Your Voice, Your Power
काठमाडौं - गएराति भएको च्याम्पियन्स लिग प्ले अफको खेलमा पिएसजीका आउसमाने डेम्बेले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै लिगमा दोहोरो ह्याट्रिकको रेकर्ड बनाउन चुकेका छन्। महत्त्वपूर्ण समयमा टिमका लागि दुई गोल गरेका उनी इतिहास बनाउन भने चुकेका हुन्। उक्त खेलमा पिएसजीले फ्रेन्च क्लब ब्रस्टलाई ३-० ले हरायो। पिएसजीको जितमा आउसमाने डेम्बेलेले दुई गोल गरेका हुन्।…