Live on
Your Voice, Your Power
काठमाडौं – सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्। बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले गोलरहित बराबरी खेलेको हो। विश्वकप छनोटमा अर्जेन्टिना, ब्राजिल र इक्वेडर यसअघि नै छनोट भइसकेका छन्। पेरु भने विश्वकपको दौडबाट बाहिरिएको…