Live on
Your Voice, Your Power
तनहुँ – प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सी दरै इकाइ व्यास–१० ले जितेको छ । नेपाल दरै समाज तनहुँले आयोजना गरेको दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनलमा आयोजक दरै समाज तनहुँलाई हराउँदै दुम्सीले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुम्सी ट्राइबेकरमार्फत विजयी भएको हो । दुम्सीले आयोजक दरै समाजलाई ट्राइबेकरमा…