Live on
Your Voice, Your Power
काठमाडौं- साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बिक्री गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सुरक्षाका कारणले फाइनल खेलको टिकट आफैँले बिक्री गर्ने निर्णय गरिएको जनाएको हो । बुधबार नै जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर टिकट बिक्री गरिने एन्फाले…