Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगामा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै अंक तालिकाको शीर्षस्थान उक्लिएको छ । जिरोनाका पोर्टुले एक गोल गरेका थिए । उनले खेलको २०औँ मिनेटमा गरेको गोल नै जिरोनाको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै जिरोनाले २२ खेलबाट ५५ अंक जोडेको छ । यो…