फुटबल Archives | Page 66 of 356 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेभियाद्वारा रायो भालेकानो पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेभियाले रायो भालेकानोलाई पराजित गरेको छ । गएराति भएको खेलमा भालेकानोलाई २–१ गोलले हराउँदै सेभियाले जित निकालेको हो । सेभियाका लागि युसेफ एन नेस्रीले दुई गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर भालोकानेका इसी पालाजोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए…