फुटबल « Khabarhub

कोपा अमेरिकाको फाइनल अतिरिक्त समयमा धकेलियो

काठमाडौं - कोपा अमेरिकाको फाइनलमा निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि अतिरिक्त समयको पहिलो हाफ सुरु भएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी मैदान बाहिर छन्। उनी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका हुन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका…