फुटबल Archives | Page 74 of 356 | Khabarhub Khabarhub

काठमाडौं रेजर्सको उत्साह बढाउँदै महानायक राजेश हमाल

काठमाडौं- नेपाली चलचित्रका महानायक राजेश हमालले होटल हिमालयमा पुगेर काठमाडौं रेजर्स फुटबल टोलीसँग भेटघाट गरेका छन् । भेटघाटमा उनले आगामी चुनौतिहरुको सामना गर्नका लागि खेलाडीहरुलाई एक समर्पित प्रशंसकको रुपमा उत्प्रेरित पनि गरे । टिम भेटघाटमा राजेश हमालको उपस्थितिले स्टारडमको स्पर्श मात्र थपेन बरू काठमाडौं रेजर्सको लागि उनको तर्फबाट वास्तविक जोश र समर्थन पनि प्रदान गरेको…