Live on
Your Voice, Your Power
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज चर्च ब्वाइज युनाइटेड र थ्री स्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र थ्री स्टारको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा २४ खेलबाट ४४ अंक…