फुटबल Archives | Page 84 of 300 | Khabarhub Khabarhub

एन्फा चुनाव : तीन अध्यक्ष सहित ५४ जनाको उम्मेदवारी

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बिहीबार समयसिमा सकिँदा तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी परेको छ । असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलसहित गरी तीन जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा दुई, चार…