फुटबल Archives | Page 82 of 300 | Khabarhub Khabarhub

नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी

काठमाडौं- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्। नेदरल्यान्ड र पोल्यान्डले २-२ गोलको बराबरी खेले। पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे। नेदल्यान्डका डाभी केलासेन र डेन्जेल…