फुटबल « Khabarhub

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

काठमाडौं- शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो । नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली  बुधबार नेपाल आइसकेको छ । चिनियाँ…