फुटबल Archives | Page 83 of 300 | Khabarhub Khabarhub

प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा

काठमाडौँ- प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ  । शहीद स्मारक सी डिभिजन लिगको १३ औँ  खेलमा जित निकाल्दै प्लानिङ बी डिभिजनमा बढुवा भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा प्लानिङले रेलिगेसनमा परेको ओएसिसलाई ५–० गोलअन्तरले पराजित गरेको हो । प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गरे भने तथा…