Live on
Your Voice, Your Power
लन्डन - लियाप डेलापले उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले इङ्लिस प्रिमियरसिपको सोमबार भएको खेलमा इप्सविचसँग २-० को हार सामना गरेको छ। १२ औं मिनेटमा पेनाल्टीलाई उपयोग गर्दै पहिलो गोल गरेका डेलापले दोस्रो हाफको आठौँ मिनेटमा चेल्सीका पूर्व विङ्गर ओमारी हुटचिन्सनका लागि दोस्रो गोलको अवसर सृजना गरिदिएका थिए। खेलको डेलापकै पासमा हुटचिन्सनले उसका लागि दोस्रो गोल गरेका…