Live on
Your Voice, Your Power
काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाका लागि जोओ फेलिक्सले २ तथा रोबर्टो लोवान्डोस्की, जेली बेटाली र गाभीले एक–एक गोल गरेका थिए । यो जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन…