फुटबल « Khabarhub

युरो कप : सेमिफाइनलका दुई स्टारबीच उपाधिका लागि भिडन्त

‘म यो क्षण एक सातादेखि पर्खिरहेको थिए’, ओली वाटकिन्सले भने। इंग्ल्यान्ड र नेदरल्यान्ड्स बिचको युरो कप सेमिफाइनलमा ९० मिनेटको समय सकिनै लागेको थियो, त्यो बल उनको अगाडि आइपुग्यो। उनले प्रहार गरेको बल नेदरल्यान्ड्सका गोलरक्षकलाई पार गर्दै लो कर्नरबाट गोलमा परिणत भयो। यो गोल इङ्लिस फुटबल इतिहासको एउटा महत्त्वपूर्ण गोल थियो। खेल सकिन नौ मिनेट बाँकी…