फुटबल Archives | Page 85 of 341 | Khabarhub Khabarhub

थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै

काठमाडौँ - प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो । खेल साँझ ६ बजे सुरु हुनेछ। थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । भुटान जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ । लाओसको…