फुटबल « Khabarhub

डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित

लण्डन - डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै बोरुसिया डर्टमन्डले युरोपेली च्याम्पियन्स लिगको राउण्ड अफ १६ प्रवेशको सम्भावना बलियो बनाएको छ। डर्टमन्डले पहिलो चरण सुपर एटमा रहँदै सिधै राउन्ड अफ १६ मा प्रवेशको सम्भावना बलियो बनाएको हो। पाँच चरणको समाप्तिमा डर्टमन्ड १२ अंकसहित चौथो स्थानमा छ। गएराति भएको खेलमा डर्टमन्डले ४१ औं मिनेटमा जेमी गिटेनको…