Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा ग्रानाडामाथि जिरोनाले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई ४–२ गोलले हराउँदै जिरोना विजयी भएको हो । जिरोनाका भिक्टर, साभियो र डेभिड लोपेजले एक–एक गोल गरेका थिए । ग्रानाडाका मियोर्टो उजीनी र लुकास बोएले गोल फर्काएका थिए । यो जितसँगै जिरोना १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने पराजित…