Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रारम्भिक छनोटमा १८ जना खेलाडी छानिएका छन् । नेपाल भलिबल संघ (एनभिए) ले आइतबार प्रारम्भिक टोलीको छनोट गरेको हो । यसअघि भलिबल संघले २५ जना खेलाडीलाई क्याम्पमा बोलाएको थियो । त्यसबाट ७ जना…