भलिबल Archives | Page 22 of 22 | Khabarhub Khabarhub

महिला भलिबलमा एपीएफको अग्रता कायम

काठमाडौं– १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा शुक्रबार विभागीय टिम एपीएफ क्लबले आफ्नो जितको लय कायमै राखेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पश्चिमाञ्चल ३—० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पश्चिमाञ्चललाई २५–१५, २५–१८ र २५–११ को सेटमा पराजित गरेको हो । जितसँगै एपीएफले १२…