एथलेटिक्स « Khabarhub

विश्व एथ्लेटिक्समा म्याकगाउलिन र डुप्लान्टिस उत्कृष्ट

काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलले यतिबेला संसारभर चर्चा पाइरहेको छ। तर जसले अरु सम्पूर्ण खेललाई छायामा पारेको छ। जसको असर एथ्लेटिक्समा पनि परेको देखियो। डिसेम्बर महिनाको सुरुवातमा यस वर्षको प्रतिष्ठित वर्षको उत्कृष्ट एथलेट अवार्डको घोषणा भएको थियो। अमेरिकी बाधा दौडकी धाविका सिड्नी म्यागाउलिनले महिलातर्फको उपाधि जितिन् भने स्विडेनका पोल भोल्टका मोन्डो डुप्लान्टीस पुरुषतर्फ उत्कृष्ट…