एथलेटिक्स Archives | Page 4 of 5 | Khabarhub Khabarhub

एथलेटिक्स खेलाडी लामागादेमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न खेलकुद संघको माग

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एथलेटिक्स खेलाडी चन्द्रकला लामागादेमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले जातीय विभेदसहित लामागादेमाथि  कुटपिट भएको भन्दै दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो । ‘चन्द्रकला लामगादेमाथि जातीय  विभेदसहित कुटपिट  गरी सख्त  घाइते  बनाउने दुर्गा श्रेष्ठ र उनकी पत्नीलाई हदै सम्मको कार्वाहीको लागि…