एथलेटिक्स Archives | Page 5 of 6 | Khabarhub Khabarhub

एथलेटिक्सको कमजोर ‘दौड’– छैन सागमा स्वर्ण जित्ने लक्ष्य !

काठमाडौं – मंसिर १५ गते काठमाडौंमा उद्घाटन हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) ले नेपाली खेलकुदमा सरगर्मी बढेको छ । सागमा समावेश गरिएका मध्ये कतिपय खेलहरुले अन्तिम चरणको खेलाडी छनोट पनि सम्पन्न गरिसकेका छन् । यस्तै, कति खेलहरु दशैं विदा अगाडि नै साग खेल्ने खेलाडी तथा टिम छनोट सम्पन्न गर्ने लक्ष्यमा छन् ।…