जीवनशैली Archives | Page 14 of 70 | Khabarhub Khabarhub

खानाका अलावा यी हुन् बेकिङ सोडा प्रयोगका फाइदाहरू

तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य धेरै उपयोगिता छन् । विशेष गरी बेकिङ सोडा विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा प्रयोग गरिन्छ । तर यसको प्रयोग बेकरी आइटममा मात्र नभई विभिन्न रोग निको पार्नमा समेत प्रयोग गर्न सकिन्छ । – घाँटी खसखस मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मज्जाले फिट्ने र…