जीवनशैली Archives | Page 21 of 82 | Khabarhub Khabarhub

जन्मदिनमा के गर्ने, के नगर्ने ?

जन्मदिन हामी सबैको खास हुन्छ । पछिल्लो समय जन्मदिन केक काटेर मनाउने प्रचलन बढेको छ । जन्मदिनमा ज्योतिषशास्त्रले पनि केही काम गर्नुलाई निकै राम्रो मानेको छ र केही कामलाई नराम्रो पनि मानेको छ ।  ज्योतिषशास्त्रले जन्मदिनमा गरिब दुखीको सेवा गर्नु निकै राम्रो मानेको छ । जन्मदिनमा हत्या हिंसा त्यागी गरिब दुखीको सेवा गर्न सकिन्छ।  यही मान्यताअनुसार…