जीवनशैली Archives | Page 20 of 70 | Khabarhub Khabarhub

सवारी चलाउनेले ध्यान दिनुपर्ने कुरा

कहिलेकाहिँ सवारी चालकले ध्यान नपुर्याउँदा वा लापरबाही गर्दा दुर्घटना हुनसक्छ । यात्रामा निस्कदा सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा सवारीमा आएको समस्या कै कारण यात्रा खल्लो हुन सक्छ । यस्तोमा सवारी चलाउनुअघि के कुरामा ध्यान दिने जानि रहनुहोस् । – सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छ/छैन, परीक्षण गर्नुपर्छ । – इन्जिन स्टार्ट…