जीवनशैली Archives | Page 21 of 70 | Khabarhub Khabarhub

उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :– –दैनिक पाँच ग्राम भन्दा कम नुन खाने । –…