जीवनशैली Archives | Page 25 of 70 | Khabarhub Khabarhub

कसरी बढाउने स्मरण शक्ति ?

मानिसले सबै कुरा सम्झन सक्दैन । तर कतिपयमा भने बिर्सने समस्या हुन्छ । जसका कारण उसले धेरैजसो कुरा स्मरण गर्न सक्दैन । यो समस्या उमेर बढ्दै गएपछि बढि हुन्छ । सम्झँनै पर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई पनि बिर्सदा कतिपय अवस्थामा ठुलो तनाव बेहार्नु पर्दछ । जर्मन साइकोलाजिस्ट हर्मन इविन्गहसले स्मरणसँग सम्बन्धित केही यस्ता उपाय बताएका…