जीवनशैली Archives | Page 45 of 78 | Khabarhub Khabarhub

मोजा गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौं – के तपाई मोजा तथा खुट्टा गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ ? यदि तपाईंमा यो समस्या छ भने आज हामीले केही टिप्स लिएर आएका छौं । जसले तपाईंको समस्या कम गर्न मद्धत गर्छ । यसरी पाउनुस मोजा गन्हाउने समस्याबाट उन्मुक्ति – नियमित रुपमा मोजा फेर्नुहोस् । – दिनहु जुत्ता सफा गरिरहनुहोस् । – घण्टौंसम्म पर्याप्त…