Live on
Your Voice, Your Power
मेवा सर्वत्र पाइने फल हो । यो प्राय: तराईमा पाउने गरिन्छ । यसमा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई लाभ पुर्याउने तत्व पाइन्छ । कतिपय अवस्थामा मेवाको सेवन हानिकारक पनि हुनसक्छ । सबै अवस्थामा भन्दा पनि कुनै समयमा मेवाको सेवन शरीरका लागि घातक हुन सक्छ । १. मेवाको सबैभन्दा बढि…