जीवनशैली Archives | Page 51 of 77 | Khabarhub Khabarhub

बढ्दो गर्मीमा शरीर शितल पार्ने ८ उपाय

अहिले मध्य साउन । स्वभावतः यो समय प्रचण्ड गर्मी रहने गर्दछ । गर्मीले हाम्रो शरीरमा बिभिन्न एर्लजी सहित स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । तसर्थ शरीरलाई गर्मीबाट टाढा राख्न केहि कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ । हामी शरीरलाई शितल राख्न सकिने केहि टिप्सहरु दिदैछौ ः १. यो मौसममा शरीरलाई शितल राख्न प्रशस्त पानी पिउनु पर्दछ ।…