Live on
Your Voice, Your Power
नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्छ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । अझ कहिलेकाहीँ उच्च आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास अर्थात पाद ब्यक्तित्वको समस्या बनिदिन्छ । पेटभित्र पाचन क्रियाको दौरान उत्पन्न हुने ग्यास दिनमा औषतमा…