जीवनशैली Archives | Page 59 of 77 | Khabarhub Khabarhub

भुटेको मकैले निको हुन्छ पिसाब पोल्ने समस्या (७ फाइदासहित)

प्रायः मानिसहरूलाई भुटेको मकै मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा पुर्याहउने गर्छ । यसमा फाइबरको मात्रा अधिक हुन्छ। जसका कारण पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुँदैन। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई मजबुत बनाउँछ…