जीवनशैली Archives | Page 59 of 75 | Khabarhub Khabarhub

यी खानेकुरा तामाको भाँडामा राख्दै नराख्नुस्

सामान्यतयाः हरेक नेपालीको भान्सामा कुनै न कुनै रुपमा तामाको भाँडा प्रयोग भएको पाइन्छ । तर, तामको भाँडामा सबै खानेकुरा राख्न हुँदैन भन्ने कुराचाहीं धेरैलाई थाहा नहुन सक्छ । यहाँ हामी केही खानेकुराको नाम उल्लेख गर्दै छौं । जुन कुरा तपाईं भुलेर पनि तामाको भाँडामा नराख्नुस् । यति राख्नुभयो भने तामामा हुने केमिकलको रियाक्सन तपाईंको शरिरका…